(गजल) मलाइ देशमा एउटा रोजगार चाहिएको छ : उदय (अतीत) भण्डारी

मलाई देशमा एउटा रोजगार चाहिएको छ
अरुलाई समान त मलाई व्यापार चाहिएको छ

 

हिजो प्रदेशीएर सारा सपना किने मैले 
घरमा बाबा आमालाई सुसार चाहिएको छ

 

मेरा आमा  वा छोरी पनि निर्मला जस्तो नहोस 
सजाय दिनु छ उसलाई  बलात्कार चाहिएको छ

 

हिजो गरिब थिए म खुट्टामा चप्पल थियन 
आज दुनियालाइ देखाउन हार चाहिएको छ 

 

जातीय विभेद गरेरै पछि परेका छौ हामी 
अब प्रत्येक समाजमा एउटा सुनार चाहिएको छ

 

गल्याङ नगरपालिका- ११ 

गल्कोट स्याङ्जा 

प्रतिकृया दिनुहोस