मःम खाने गर्नुहुन्छ? एकपटक अवस्य पढ्नुहोस

कलेज पढ्ने विद्यार्थी हुन वा अफिसमा काम गर्ने कर्मचारी सबै उमेर समुहको मन पर्ने खाजा हो मःम। भोक लाग्यो खाजा के खाने भन्ने प्रश्न झर्न पाएको हुँदैन, धेरै जसोको जवाफ हुन्छ मःम खाउन हो । यसका पछाडि एउटै कारण छ, त्यो हो, मिठो पनि हुने, सस्तो पनि हुने र जहाँ पनि पाइने । अझ शहरिया जीवन शैली अपनाउनेहरु बीच त झन् लोकप्रिय खाजाका रुपमा अत्यधिक रुचाइने खाजा हो, मःम ।

हामीले छिटो र मिठोको धुनमा स्वास्थ्यलाई ध्यान नै दिदैनौ । थाह छ, वास्तवमा मःम स्वास्थ्यका दृष्टिकोणले त्यति स्वास्थवर्दक खाजा होइन नी । आज हामी तपाईलाई मःम धेरै खादा के कस्तो स्वास्थ्य समस्या आउछ त्यसका बारेमा जानकारी दिन गैरहेका छौँ ।

 

प्रतिकृया दिनुहोस