सातौ वालिङ महोत्सवको रौनक:

महोत्सवको रौनक: सातौ वालिङ महोत्सवको उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड । माघ १७ गतेदेखि २८ गतेसम्म चल्ने महोत्सवमा पाँच लाख दर्शक भित्र्याउने र १५ करोड ब्यापारिक कारोबार गर्ने लक्ष्य राखिएको छ । तस्वीर: केपी खनाल/गल्याङ एफएम ।

प्रतिकृया दिनुहोस