नेकपा गण्डकी प्रदेशको शपथ


 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका पदाधिकारी एवं सदस्यलाई आज यहाँ पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ ।

प्रदेशका इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश कमिटीका पदाधिकारी एवं सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो

नेकपा गण्डकी प्रदेशका अध्यक्ष हीतराज पाण्डे र सचिव गोविन्द नेपाली सहित कूल १८९ सदस्यीय प्रदेश कमिटी गठन गरिएको हो ।

प्रतिकृया दिनुहोस