समाचार : राष्ट्रिय समाचार

हाम्रा संस्कृति अमूल्य नीधि हुन् : राष्ट्रपति भण्डारी

राष्ट्रिपति विद्यादेवी भण्डारीले मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

एकै विद्यार्थीलाई तीन पदक

९०.८८ प्रतिशत ल्याई स्नातकोत्तर तहमा सर्वोकृष्ट अङ्क ल्याउनुभएका श्रेष्ठले चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदकसमेत प्राप्त गर्नुभएको छ ।

कालीगण्डकी कोरिडोरमा टावर निर्माण धमाधम

कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण कामले गति लिएको छ ।

दुर्घटनामा महिलाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

दलित विद्यार्थीलाई मुख्यमन्त्रीद्वारा चेक हस्तान्तरण

आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीन दलित विद्यार्थीलाई प्रदेश नं २ सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

घरेलु मदिरा नियन्त्रणमा

३५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।

ट्रकको ठक्कर बाबु र छोराको मृत्यु

भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ ।

सिण्डिकेट अन्त्य गर्ने निर्णयमा पुनर्विचार हुन्न गृहमन्त्री थापा ।

यातायात समितिले कम्पनीका रुपमा दर्ता गर्नुपर्ने

राजपामा असन्तुष्टि ।

राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी घोषणा

एकता बिषयमा ओली प्रचण्ड छलफलमा ।

छलफल पारदर्शी बनाउन नेताहरुको माग

सवै जनता उत्पादनको काममा लाग्नुपर्ने कर्णाली प्रदेशका मुख्यमन्त्रीको भनाइ ।

प्राकृतिक श्रोतलाई प्रयोग गरेर कर्णाली आत्मनिर्भर बन्ने

देशैभर शल्यक्रिया सुविधा सहितको विशेष कार्यक्रम ल्याइदै ।

देशमा तत्काल २० हजार तालिमप्राप्त स्वास्थ्यकर्मी आवश्यक ।

एमाले – माओवादी एकता बैठक २ गते मात्रै ।

वैशाख ९ गते पार्टी एकता गर्नेबारे औपचारिक निर्णय भइनसकेको एमाले उपाध्यक्ष रावलको भनाई ।

प्रधानमन्त्री आज कर्णाली जाँदै ।

प्रधानमन्त्रीले कर्णालीमा एक बालिकालाई विद्यालय भर्ना गर्ने र अविभावकको जिम्मेवारी लिने ।

१ सय ६० किलो ​लागुऔषधसहित एकजना पक्राउ

पक्राउ पर्नेमाभारत मणिपुर निवासी २४ वर्षीय शचिकान्त कुशवाह ।

नेपाल पत्रकार महासंघले आज स्थापना दिवस मनाउँदै ।

स्याङजामा विरामीलाई फलफुल वितरण गरेर मनाईयो ।

View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

नेपाली चलचित्रका गीतहरु

UP NEXT

लोक सुसेली

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी