समाचार : स्थानीय समाचार

गण्डकी प्रदेशलाई व्यवस्थित र मर्यादित बनाउन आम सञ्चार विधेयक बनाउने निर्णय

सरकारले आफू मातहतको सञ्चार संस्था स्थापना एवं प्रदेशका ११ जिल्लामा रहेका सञ्चार संस्था नियमन तथा नयाँ स्थापनाका लागि स्वीकृति दिने गरी विधेयक बनाउन लागेको हो ।

स्याङ्जाको भीरकोटमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

भीरकोट नगरपालिका आयुर्वेद स्वास्थ्य साखाद्धारा आयोजित शिविरमा ३ सय ४२ जनाले स्वास्थ्य परिक्षण तथा औषधी लिएका छन् ।

नरोदय माध्यमिक विद्यालय पिडिखोलामा यस शैक्षिक वर्ष २०७५ देखि कृषि विषय अध्ययन हुने

नरोदय माविमा कृषि विषय अध्यापन हुने भएपछि अव कृषि अध्ययन गर्ने टाढा टाढा जानुपर्ने बाध्यता हटेको छ ।

नरोदय माध्यमिक विद्यालय पिडिखोलामा एसइई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान

नेविसंघ ईकाइ समितिले ५० जना एसइई विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न प्रयत्नशील रहेको स्वास्थ्य राज्यमन्त्री अर्यालको भनाई

गल्याङ, २३ असार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले स्वास्थ्यका क्षेत्रमा देखिएका विकृति विसंगतिको अन्त्य गरी सुधारिएको मन्त्रालय बनाउनेमा आँफु प्रयत्नशिल रहेको बताउनुभएको छ । आज स्याङ्जाको वालिङमा प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टर नेपाल स्याङ्जा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा राज्यमन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यको क्षेत्रमा देखिएका समस्याहरुको समाधानकालागि निरन्तर लागिपरेको बताउनुभएको हो । “स्वास्थ्यका क्षेत्रमा धेरै चुनौतिहरु मध्ये कर्मचारीको दरबन्दी पनि एक हो” स्वास्थ्य राज्यमन्त्री अर्यालले भन्नुभयो, “आफ्नो दरबन्दी एकातिर राखेर विदेश पढ्न जाने तर उक्त ठाउँमा

आँधिखोला मत्स्य विकास सहकारी संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेसन सम्पन्न

गल्याङ, २३ असार स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ३ मा रहेको आँधिखोला मत्स्य विकास सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा तथा दोस्रो अधिवेसन आज सम्पन्न भएको छ । गल्याङ नगरपालिका वडा नम्बर ७ को पुलचोक लाईनमा भएको कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले माछापालन व्यवसायीलाई अगाडी बढाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कुराले मात्र कृषि नहुने बताउदै अव व्यवहारमा देखाउने समय आएको बताउनुभयो ।माछापालन व्यवसायबाट राम्रो आम्दानी हुने भएकाले माछाको विकास हुने ठाउँको सम्भावित ठाउँ पहिचान गरि योजना अनुसार सहकारीलाई अगाडी बढाउन

जनताको स्वास्थ्यको जिम्मा सरकारले लिने स्वास्थ्य राज्यमन्त्री अर्यालको आश्वासन

गल्याङ, २२ असार स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जनताको स्वास्थ्यको जिम्मा नेपाल सरकारले लिने बताउनुभएको छ । उहाँले अब स्वास्थ्य सेवा नपाएर कोही व्यक्तिको मृत्यु हुने अवस्था नआउने दावी समेत गर्नुभयो । स्याङ्जाको गल्याङ –३ बल्पुकमा रहेको गल्याङ सामुदायिक अस्पतालमा आज भएको स्वास्थ्य विमा सम्बन्धि अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा स्वास्थ्यराज्यमन्त्री अर्यालले यस्तो बताउनुभएको हो । स्वास्थ्य राज्यमन्त्री अर्यालले संविधान अनुसार नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य सेवालाई जनताको मौलिक हक अनुसार अगाडि बढाइएको बताउनुभयो । उहाँले देशका सबै वडाहरुमा स्वास्थ्य चौकी र

पिडिखोलाका किसानको लगाएको मकै खेतीमा जङगली जनावरको आतङ

जेठ २१, स्याङजा । स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ६ पिडिखोलामा किसानले लगाएको मकै खेतीमा जङगली जनावरले आतङक मच्चाएको छ । दिउँसोको समयमा बाँदरको बथान र रातीमा दुम्सी खेतबारीमा लगाएको मकै नष्ट गरेपछि किसान चिन्तित बनेका हुन् । समयमा पानी परेकाले अहिले मकैबालीको उब्जाउ राम्रो भए पनि जङगली जनावरका कारण किसान निराश बनेका छन् । मकै पाक्ने तयारीको बेलामा बाँदर, दुम्सी आएर मकै भाँच्ने, चिर्थोने गरेको पिडिखोलाका कृषकहरु बताउँछन् । पहिले पहिले बादर मान्छे देखि डराउथे भने अहिले उल्टै मानिसलाई नै आक्रमण गर्न आउने

जवर्जस्ती करणीसम्बन्धी सचेतना कार्यक्रम गल्याङमा ।

ललाइ फकाई, प्रलोभन, जालझेल, डर धम्की लगायतका कारणबाट जवर्जस्ती करणी हुने

गल्याङमा नगरपालिका स्तरिय पुर्ण सरसफाई अभिमुखीकरण तालिम

सफा नगरपालिकालाई वनाउन उपमेयरको आग्रह ।

वालीङमा नमुना माटो परिक्षण ।

कृसकहरुलाई खेतिपातीका लागी सजिले हुने विश्वास ।

राष्ट्रिय यातायात व्यवसायी महासंघ स्याङजाको अध्यक्षमा काफ्ले निर्वाचित

३ सदस्य पछि थप गर्ने गरी १७ सदस्यीय जिल्ला कार्यसमिति गठन ।

पुटिन चौथोपटक रुसको राष्ट्रपतिमा निर्वाचित ।

पुटिनले अब ६ वर्ष रुसको नेतृत्व गर्ने ।

सकियो पाँचौ स्याङजा महोत्सव

लक्ष्य पुरा भएको आयोजकको भनाई ।

वासटारीमा श्रीमद्देवी भागवत तथा पञ्चपुराण ज्ञान महायज्ञ २०७४ शुरु

नेपालकै नविन तिर्थस्थलका रुपमा विकास गर्ने उदेश्य

भानुभक्त माविले मनायोे ५३ औँ वार्षिकोत्सव

गल्याङनगरपालीकाको नमुना विद्यालय वनाउन सहयोग गर्ने नगरप्रमुखको प्रतिवद्धता ।

३ दिने वापा मापा तालिम आज सकियो

आफ्नो जाति धर्म र सस्कारको वारेमा विज्ञ हुनुपर्नेमा सवैको जोड

फेर्च नमखान महिला समुह भाटीको साधारण सभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

सक्रियताका साथ अगाडी बढ्न गल्याङ नगरपालिकाका प्रमुख अधिकारीको आग्रह

View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

नेपाली चलचित्रका गीतहरु

UP NEXT

लोक सुसेली

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी