समाचार : अन्तरास्ट्रिय

मलेसियामा दैनिक एक जना नेपालीको मृत्यु

आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।

अमेरिकासँग युद्ध हुनसक्ने रुसको चेतावनी

कुनै पनि समयमा उचित निर्णय लिइने ह्वाईट हाउसको भनाई ।

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन

फिल्म इन्डस्ट्री भित्र र बाहिरका धेरै व्यक्तिहरुद्धारा शोक व्यक्त

सरियामा रुसी सैन्य विमान जमिनमा खसालियो,

विमान खस्दा पनि सुरक्षित रहेका पाइलटलाई भने जमिनमा आक्रमण गरी मारिएको रुसको भनाई ।

सैन्य वार्ताकालागी दुई कोरीया तयार ।

दुई कोरियाबिच भएको छलफलको संयुक्त राष्ट्रसंघद्धारा स्वागत

दक्षिण कोरियामा हुने ओलम्पिक प्रतियोगितामा उत्तर कोरीयाले भागलिने ।

गएको डिसेम्बरमा भएको उत्तर र दक्षिण कोरियाका खेलकुद अधिकारीको गोप्य बैठकपछि धारणा

इरानका विषयमा रुसद्वारा अमेरिकाको आलोचना ।

इरानको प्रदर्शन आन्तरिक मामिला रहेको र सुरक्षा परिषद्ले हात हाल्नु आफ्नै विश्वसनीयता गुमाउनु रहेको राष्ट्रसघंको ठहर ।

ट्युनिसियाद्वारा युएईको विमान अवतरणमा प्रतिबन्ध ।

सुरक्षाका कारण ट्युनिसियाको उडान रोकिएको युएईको दाबी

चार वर्षीय बेलायती राजकुमार जर्ज आइएसको ‘हिट लिस्ट’ मा

यसअधि वेलायति महारानि र राजकुमारलाई पनि धम्कि ।

अखण्ड स्पेनपक्षमा देशभर प्रदर्शन ।

तीन लाख ५० हजारभन्दा बढी मानिस सडकमा ओर्लिए

उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाश कटेर समुद्रमा खस्यो

नागरिकलाई सुरक्षित रहन जापान सरकारको अपिल

भारतको गोरखपुर मेडिकल कलेजमा उपचाररत ३० बालबालिकाको मृत्यु ।

अस्पतालमा अक्सिजनको अभाबको कारणले नभई वालवालिकाको रोगकै कारण मृत्यु भएको अस्पतालको दाबी

युक्रेनको एक ऐतिहासिक स्मारक अज्ञात समूहद्वारा ध्वस्त

नरसंहारमा परेका मृतकहरुको नाम कुँदेर खडा गरिएको उक्त ऐतिहासिक स्मारक बम पड्काई ध्वस्त

अफगान संसदनजिकै दुई वटा विस्फोट २१ को मृत्यु

दुई बम विस्फोटको तत्कालै तालिवानी आतङ्ककारी समूहले जिम्मा लिए

इराकको व्यस्त बजारमा हवाई हमला, ६३ बढीको मृत्यु

मृत्यु हुनेमा धेरै बालबालिका र महिला

तामिलनाडुकी मुख्यमन्त्रीलाई ‘हर्ट अट्याक’, अवस्था गम्भीर

उपचार चेन्नाइको अपोलो अस्पताको आइसीयूमा

एयरबसले पायो इरानमा १०० विमान बेच्ने लाइसेन्स

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल सुरु गरेसँगै यो लाइसेन्स फिर्ता हुन सक्ने

नोट साट्ने ग्राहकको औंलामा भोट हाल्ने मसी ।

नोट साटन आउने ग्राहकको भिड यतिबेला भारतीय बैंकका सवैजसो शाखामा हजारौंको संख्या

अमेरिकी राष्ट्रपति चुनावका लागि अन्तिम तयारी ।

क्लिन्टन र ट्रम्प सम्पूर्ण शक्तिका साथ जुटे

View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

नेपाली चलचित्रका गीतहरु

UP NEXT

लोक सुसेली

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी