समाचार : खेलकुद

यू–१९ क्रिकेट टोलीको घोषणा, कप्तानमा सन्दिप लामिछाने

एसिया कप डिसेम्बर १३ देखि श्रीलंकामा सुरु

चापेकोइन्सका फुटबलरको सम्झनामा हरेक खेल अघि एक मिनेट मौनधारण

फिफाद्धारा सबै खेलाडीहरुले हातमा कालो पट्टी बाँध्न पनि अपील

खेलाडी सवार ६ ठूला विमान दुर्घटना, जसमा सकियो टिम

खेलाडीको हवाई दुर्घटनाको लामो लिस्टमा चापाकोएन्सी टिम दुखद

लिभरपुललाई झड्का, काउटिन्हो डेढ महिना मैदान बाहिर रहने

सण्डरल्याण्डसँगको खेलका क्रममा २४ वर्षे काउटिन्हो घाइते

महिला एशिया कपका लागि नेपाली टोलीको घोषणा

नेपालले एशियाली टेष्ट मुलकका टोलीहरुसँग प्रतिस्पर्धा गर्ने

सोलिडारीटी कप फुटबलमा आज नेपालले ब्रुनाईसँग खेल्ने ।

नेपालले आजको खेल जिते वा बराबरी गरेको खण्डमा अर्को चरणमा ठाउँ बनाउने

यू १९ एसिया कप क्रिकेट अर्को महिना, नेपालले पनि खेल्ने ।

प्रतियोगिता डिसेम्बर १० देखि २२ सम्म श्रीलंकामा हुने

रियो ओलम्पिकमा नेपाली राष्ट्रिय गान उत्कृष्ट १० मा

रियो ओलम्पिकको खेल सकिन दुई साता बाँकी छ । यस अवधिमा नेपालले अझै आर्चरी, तेक्वान्दो, जुडो र एथलेटिक्स खेल्न बाँकी नै छ ।

एमसीसी विरुद्धको खेलमा नेपाल ४१ रनले बिजयी ।

२१८ रनको लक्ष्य लिएको घरेलु टोली एमसीसी ४७.२ ओभरमा १ सय ७६ रनमा अलआउट

नेपाली जुडो खेलाडि स्विट्जरल्यान्ड जाँदै ।

युथ ट्रेनिङ क्याम्प जुलाई १८ देखि २४ तारिखसम्म सञ्चालन हुने

साफ च्याम्पियनसिपका लागि अनिलको कप्तानी ।

साफ च्याम्पियनसिपका लागि अनिलको कप्तानी ।

साफ च्याम्पियनसिपका लागि अनिल गुरुङको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार पत्रकार सम्मेलन गरी २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

नेपाली चलचित्रका गीतहरु

UP NEXT

लोक सुसेली

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी