समाचार

लिभरपुललाई झड्का, काउटिन्हो डेढ महिना मैदान बाहिर रहने

१४ मंसिर, स्याङजा । लिभरपुलका ब्राजिलियन फवार्ड फिलिप काउटिन्हो मध्य जनवरीसम्म मैदान बाहिर रहने भएका छन् ।
शनिबार सण्डरल्याण्डसँगको खेलका क्रममा २४ वर्षे काउटिन्हो घाइते भएका थिए । उनका खुट्टाको जोर्नीमा चोट लागेको छ । उनको पूर्ण रिपोर्ट आइसकेको छैन । तर, उनी मध्य जनवरीसम्म मैदान बाहिर रहने देखिएको छ ।
उनको अनुपस्थिति प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलका लागि निकै महंगो पर्न सक्छ । उसले इभर्टनका सँगै नयाँ वर्षको पूर्व संध्यामा म्यानचेष्टर सिटीको सामना गर्नु पर्नेछ । र, यदि उनको लिगामेन्ट च्यातिएको भएमा उनले दुबै खेल गुमाउनेछन् ।
View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

लोक सुसेली

UP NEXT

नेपाली गजल

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी