समाचार

चापेकोइन्सका फुटबलरको सम्झनामा हरेक खेल अघि एक मिनेट मौनधारण

१७ मंसिर, काठमाडौं । कालेम्बियामा भएको विमान दुर्घटनामा मारिएका चापेकोइन्स फुटबल टिमका सदस्यहरुको सम्झनामा यो साता हुने सबै फुटबल खेलहरुको सुरुमा एक मिनेट मौनधारण गरिने भएको छ ।
अर्को साता हुने च्याम्पियन्स लिग र युरोपा लिगका खेलहरुमा पनि सुरुमा एक मिनेट मौनधारण गरिनेछ ।
विश्व फुटबलको नियमनकारी निकाय फिफाले सबै खेलाडीहरुले हातमा कालो पट्टी बाँध्न पनि अपील गरेको छ ।
कोलम्बियामा भएको विमान दुर्घटनामा चापेकोइन्सका १९ खेलाडी र प्रशिक्षण सदस्यको निधन भएको थियो । ७१ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनामा ६ जना मात्र बाँचेका छन्, जसमा तीन फुटबलर छन् ।
 
View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

नेपाली चलचित्रका गीतहरु

UP NEXT

लोक सुसेली

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी