समाचार

दक्षिण कोरियामा हुने ओलम्पिक प्रतियोगितामा उत्तर कोरीयाले भागलिने ।

पुष २३ , स्याङजा ।उत्तर कोरियाका ओलम्पिक अधिकारीले दक्षिण कोरियाको राजधानी सिओलमाहुने आगामी ओलम्पिक प्रतियोगितामा भागलिने जनाएका छन् । उत्तर कोरियाका अन्तर्रा्ष्ट्रिय ओलम्पिकका प्रतिनिधि च्याङ यङले चीनको बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उत्तर कोरियाले दक्षिण कोरियामाहुने ओलम्पिकमा भागलिने बताएका हुन् । 
चाङ त्यसबारे कुराकानीगर्न स्वीजरल्याण्ड जाने बताइएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले उत्तर कोरियाको त्यस्तो प्रतिक्रियापछि सयुक्त बैठक गर्ने प्रस्तावगर्नु भएको थियो । चीनमा गएको डिसेम्बरमा भएको उत्तर र दक्षिण कोरियाका खेलकुद अधिकारीको गोप्य बैठकपछि मुन र किमको त्यस्तो धारणा आएको हो ।
 
View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

नेपाली गजल

UP NEXT

नेपाल समाचार

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी