समाचार

सवै जनता उत्पादनको काममा लाग्नुपर्ने कर्णाली प्रदेशका मुख्यमन्त्रीको भनाइ ।

 
 
वैशाख ६, स्याङजा । कर्णालीप्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सवै जनताकुनै न कुनै उत्पादनको काममालाग्नुपर्ने वताउनुभएको छ । मुख्यमन्त्रीशाहीले अल्छी प्रवृत्तिले समृद्धिको सपना पुरा नहुने भन्दै उत्पादनमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभएको हो । शाहीले अव कर्णालीको प्राकृतिकश्रोतलाई प्रयोग गरेर आत्मनिर्भर बन्ने बताउनुभयो ।पर्यटन र कृषिमार्फत कर्णालीलाई समृद्ध र आत्मनिर्भर वनाउने योजना सरकारले लिएको भन्दै उहाँले आगामीबजेटमा समेत विशेष व्यवस्थागर्ने बताउनुभयो । 
उत्पादन मुलक कामका लागि सरकारले विशेष अनुदानको व्यवस्थागर्ने समेत उहाँले जानकारी गराउनुभयो । 
 
View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

लोक सुसेली

UP NEXT

नेपाली गजल

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी