समाचार

एकता बिषयमा ओली प्रचण्ड छलफलमा ।

चैत्र ८, स्याङजा । पार्टी एकताको विषय टुङ्गो लगाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल हुँदैछ । 
दुई अध्यक्षबीच दिन दिनै छलफल भएपनि निश्कर्ष भने निस्किएको छैन । 
आजको छलफलले नमिलेका बिषयलाई मिलाउने कोशिस गर्ने नेताहरुले बताएका छन् । 
पार्टी एकताका बारेमा ओली र प्रचण्डले एक्ला, एक्लै छलफल गर्दै आएको तर छलफलको बिषय बाहिर नआएको भन्दै त्यसमा नेताहरुले असन्तुष्टि जनाएकाछन् । 
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी एकता आवश्यक विषय भएपनि एकता प्रक्रिया बारे पार्टी भित्र पर्याप्त छलफल नहुनु दुखद् भएको बताउनुभयो ।
 पार्टी एकताको बारेमा एमाले तथा माओवादीको पनि पार्टी कमिटीमा पर्याप्त रुपमा छलफल नहुनु दुखद भएको भट्टराईले बताउनुभयो । 
पार्टी एकता समयको आवश्यकता भएको भन्दै उहाँले दुई नेताबीचको निरन्तर प्रयास भने सकारात्मक रहको बताउनुभयो । 
 
View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

नेपाली चलचित्रका गीतहरु

UP NEXT

लोक सुसेली

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी