समाचार

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथमा

स्याङजा,वैशाख २९ – नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङको मुक्तिनाथ मन्दिर पुग्नुभएको छ । 
उहाँले त्यहाँ झण्डै आधा घण्टा पूजा गर्ने कार्यक्रम छ । मुक्तिनाथमा भारतीय प्रधानमन्त्री मोदीलाई संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी , प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले स्वागत गरेका थिए ।
मुक्तिनाथमा मोदीलाई कालिगण्डकीको शालिग्राम उपहार दिने कार्यक्रम रहेको छ । बाह्र गाउँपालिकाको तर्फबाट मोदीलाई शालिग्राम उपहार दिइनेछ । कालीगण्डकी शालिग्रामका लागि निकै नै प्रसिद्ध रहेको छ । 
हेलिकप्टरमा पुगेका मोदीलाई मन्दिरको अतिथि कक्षसम्म रातो कार्पेटले स्वागत गरिएको छ । मुक्तिनाथबाट जोमसोम हुँदै उहाँ काठमाडौं फर्कनुहुनेछ ।
View All

कर्मचारीको परिचय

  • K, P. Khanal

    K, P. Khanal
    Station Manager

  • Rituraj Mohan

    Rituraj Mohan
    Program Coordinator

  • Raju Aryal

    Raju Aryal
    Technician , Reporter

  • Narayan BK

    Narayan BK
    Marketing/Technician Chief

View All

कार्यक्रम तलिका

ON AIR

नेपाली गजल

UP NEXT

नेपाल समाचार

सामाजिक सन्जाल

View All

फोटो ग्यालेरी