बेलचौरमा घरघरमै धारा

घरमै धाराः स्याङ्जाको गल्याङ नगरपालिका ९, बेल्चौरमा सम्पन्न भएको बेलचौर खानेपानी लिफ्टिङ आयोजनाको उद्घाटनको क्रममा घरमा धारा खोल्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, साथमा गल्याङ नगरप्रमुख भुपराज अधिकारी । आयोजनाबाट स्थानीय १३३ घरधुरी लाभान्दित भएका छन् । 

प्रतिकृया दिनुहोस