पाहुनालाई स्वागत
फोटोमा आज : तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीका युवती गाउँमा आउने पाहुनालाई स्वागत गर्ने तयारी गर्दै । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा पुग्ने पाहुनालाई फूलमालाले स्वागत गर्ने परम्परा छ । तस्वीर : कृष्ण न्यौपान








प्रतिकृया दिनुहोस