खेम सेन्चुरी र सान्ती सुनारको "रेलिमै" चर्चाको सिखरमा
उदय अतित स्याङ्जा - नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बिबिन्न खाले तिजगितका भिडियोहरु सार्बजनिक भैरहेको छ।
यसै बिचमा गायक तथा सर्जक तथा हरेक पाटोमा अब्बल सर्जक,गायक,मोडल तथा सङ्गितकार खेम सेन्चुरिको लयमा “रेलिमै रेलिमै” सार्बजनिक भयको छ । नेत्र अर्यालको सब्दमा खेम सेन्चुरी आफैको सङ्गीत रहेको छ भने आवाजमा शान्ती सुनार ले साथ दिनुभयको छ ।
प्रकाश सपूत र जुना सुन्दाशको उत्कृष्ट नृत्य रहेको छ। भने निर्देशन मौसम हिमालिले गर्नुभयको छ। पछिल्लो समयमा टिकटक मा निकैनै रुचाईयको छप्पै मया लाई,यौटा फोटो खिच्देउ जस्ता तिजगित गायका खेम सेन्चुरिको पक्छिल्लो समयमा यकलौटी राज गरेका छन।


.jpeg)





प्रतिकृया दिनुहोस