पल शाह र एलिजा गौतमको ‘आँटो पिठो’ सार्बजनिक
पल शाह र एलिजा गौतम फिचर्ड नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । आँटो पिठो बोलको गीतमा दिपक शर्माको शब्द तथा संगीत, निशान भट्टराई र सोनिका लामाको स्वर छ ।
https://www.youtube.com/watch?v=HfZZtd1mqgQ&feature=emb_logo
भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका हुन् । छायाँकन रामकुमार केसीको छ । कोरियोग्राफी गम्भिर विष्टको हो । पल र एलिजाले पहिलो पटक भिडियोमा स्क्रिन सेयर गरेका हुन् ।

.jpeg)






प्रतिकृया दिनुहोस