खाली समयको सदुपयोगमा डोको बुन्न चोया काढ्दै

खाली समयको सदुपयोगमा स्याङजा गल्याङ नगरपालिका ७ कल्लेरीका सित्तल सिङ रानाले डोको बुन्न चोया काढ्दै । यसबाट आम्दानी पनि हुने राना बताउनुहुन्छ ।
तस्विरः अस्मिता राना गल्याङ, स्याङजा ।
 

प्रतिकृया दिनुहोस